सन्दीपमाथि लागेको आरोपबारे प्रहरी : पृष्ठभूमि हेरिन्न, संवेदनशील भएर अनुसन्धान हुन्छ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् । उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी … Continue reading सन्दीपमाथि लागेको आरोपबारे प्रहरी : पृष्ठभूमि हेरिन्न, संवेदनशील भएर अनुसन्धान हुन्छ